दफा ४७
कानूनी व्यक्तिको कार्य सम्पादन

(१) कानूनी व्यक्तिको तर्फबाट कार्य सम्पादन गर्नु पर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो व्यक्तिकोसञ्चालकहरूको निर्णयबाट हुनेछ ।
(२) उपदफा (१) बमोजिम कार्य सम्पादन गर्दा सञ्चालकले कुनै काम कुनै सञ्चालक वा अरु कसैले सम्पादन गर्न सक्ने गरीअधिकार दिन सक्नेछ ।